‘रेल लिंकमा काठमाडौं जोडौं’ : चीनसँग नेपालको प्रस्ताव  

काठमाडौं,जेठ १ । चीनले केरुङसम्म ल्याउन लागेको रेलमार्ग लिंक काठमाडौंसम्म जोड्न सरकारले चीनलाई आग्रह गरेको छ ।

आजको छ । बेइजिङमा आइतबार सुरु भएको वान बेल्ट वान रोड (ओबर) को अन्तर्राष्ट्रिय सहयोग मञ्चमा सहभागी हुन आएक उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले चिनियाँ समकक्षी वाङ याङलाई यस्तो आग्रह गरेका कान्तिपुरमा खबर छ ।

याे पनि पढ्नुस  चीनले दिएको एक हजार थान सौर्य बत्ती हस्तान्तरण

स्याप्रुवेशी–रसुवागढी सडक विस्तारमा चीनको सहयोगसम्बन्धी सम्झौताका क्रममा महराले उपप्रधानमन्त्री वाङसँग छुट्टै कुराकानी गर्दै भने, ‘राजधानीलाई चिनियाँ रेलमार्गले जोड्न अत्यावश्यक छ। इसका लागि चीनले सहयोग गर्नुपर्यो।

 

कमेन्ट गर्नुहोस्