थाक्रे गाउँपालिका–१ मा माओवादी केन्द्रको प्यानल नै विजयी

धादिङ, जेठ १ । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर १ को मत परिणाम सार्वजनिक भएको छ ।

सार्वजनिक मत परिणाम अनुसार उक्त वडामा अध्यक्षलगायत सम्पूर्ण टिम नै नेकपा माओबादी केन्द्रले जित्न सफल भएको छ ।

अध्यक्ष कमरेड अमित घलेको उक्त प्यानल नै बिजयी बनेको हो । गाउँपालिकाको अध्यक्षमा पनि कमरेड जीन्दगी थापा अगाडि रहेका छन् ।

याे पनि पढ्नुस  भत्किए किल्ला, पछारिए हस्ती

कमेन्ट गर्नुहोस्