कृष्ण सेन इच्छुकको सम्झनामा प्रभातफेरि

पत्रकार तथा साहित्यकार महान् शहिद कृष्ण सेन ‘इच्छुक’ को १५ औं स्मृति दिवसका अवसरमा आज जेठ १३ गते प्रेस सेन्टर नेपाल, क्रान्तिकारी पत्रकार महासंघ, क्रान्तिकारी पत्रकार संगठन, नेपाल प्रेस सोसाइटीले संयुक्त रुपमा प्रभातफेरि गरेको छ । कार्यक्रममा इच्छककी श्रीमती तक्मा केसी, छोरीलगायतको उपस्थिति रहेको थियो ।

याे पनि पढ्नुस  साथ दिएकोमा धन्यवाद

तस्वीरः पुष्पा महरा

कमेन्ट गर्नुहोस्