यस्तो छ रोल्पा जिल्लाको समग्र मतपरिणाम

५ वटा तहमा माओवादीको अग्रता

रोल्पा, असार १६ । प्रारम्भिक मतपरिणाम अनुसार रोल्पाको १० वटा स्थानीय तहमध्ये ५ वटामा माओवादी केन्द्रको अग्रता रहेको छ भने नेपाली काँग्रेसको ३ र एमालेको २ वटामा अग्रता रहेको छ ।

यस्तो छ राेल्पा जिल्लाकाे पछिल्लो मतपरिणाम:

रोल्पा नपा

माओवादी केन्द्र
मेयर ११३१
उपमेयर १२६४
नेपाली काँग्रेस
मेयर १०८१
उपमेयर ७२३

थबाङ गापा

माओवादी केन्द्र
प्रमुख ६५३
उपप्रमुख ५९५
स्वतन्त्र
प्रमुख २०४
उपप्रमुख(काँग्रेस) २९९

माडी गापा

माओवादी केन्द्र
प्रमुख ११६३
उपप्रमुख १२२८
काँग्रेस एमाले गठबन्धन
प्रमुख(काँग्रेस) ७३८
उपप्रमुख(एमाले) ८०७

दुईखोली गापा

माओवादी केन्द्र
प्रमुख १२३५
उपप्रमुख १२५०
काँग्रेस
प्रमुख ८७९
उपप्रमुख ७३७

सुनछहरी गापा

माओवादी केन्द्र
प्रमुख ८२४
उपप्रमुख ८४७
काँग्रेस
प्रमुख ६३६
उपप्रमुख ६३५

नेपाली काँग्रेसले अग्रता लिएको स्थानीय तहहरु :

लुङ्ग्री गापा

नेपाली काँग्रेस
प्रमुख ८७७
उपप्रमुख ९६२
माओवादी केन्द्र
प्रमुख ६६९
उपप्रमुख ६८१

रुन्टीगढी गापा

नेपाली काँग्रेस
प्रमुख १५०२
उपप्रमुख १५३७
माओवादी केन्द्र
प्रमुख १०९४
उपप्रमुख ११८४
नेकपा एमाले
प्रमुख ९४६
उपप्रमुख १०९१

सुवर्णावती

नेपाली काँग्रेस
प्रमुख ९४२
उपप्रमुख ८८५
माओवादी केन्द्र
प्रमुख ८४७
उपप्रमुख ८२१

नेकपा एमालले अग्रता लिएका स्थानीय तहहरु :

त्रिवेणी गापा

नेकपा एमाले
प्रमुख १३७३
उपप्रमुख १४०४
माओवादी केन्द्र
प्रमुख १२४१
उपप्रमुख १२३९
नेपाली काँग्रेस
प्रमुख ४७७
उपप्रमुख ५३४

सुकिदह गापा

नेकपा एमाले
प्रमुख १००३
उपप्रमुख ९२५
माओवादी कन्द्र
प्रमुख ९३९
उपप्रमुख ९३३
नेपाली काँग्रेस
प्रमुख ९२१
उपप्रमुख ९०७

कमेन्ट गर्नुहोस्