रेसुङ्गामा कडा टक्कर, एमालेको अग्रता

अर्घाखाँची, असार १६ । अर्घाखाँचीको रेसुङ्गा नगरपालिकामा एमालेले अग्रता कायम गरेको छ । एमालेका उम्मेदवार डिल्लीराज भुसालले ५ हजार १० मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भुवन श्रेष्ठको ४ हजार ९ सय २६ मत रहेको छ ।

याे पनि पढ्नुस  उप मेयरमा तेब्बर बढ़ी मतले आगाडि शिवकुमारी

यसैगरी उपमेयरमा भने कांग्रेस अगाडि देखिएको छ । कांग्रेसकी अमृता कुँवरले ४९४९ र एमालेकी सुर्य सिता भण्डारीले ४८७६ मत प्राप्त गरेकी छिन् ।

कमेन्ट गर्नुहोस्