कञ्चनपुरको लालझाडीमा माओवादी केन्द्रका बडायक विजयी

बेलौरी, असार १६ । कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिकामा माओवादी केन्द्रले विजय हासिल गरेको छ । जिल्लाका स्थानीय तह प्रमुखमा यो माओवादी केन्द्रको पहिलो विजय हो ।

लालझाडीको अध्यक्षमा मदन बडायक विजयी भएका हुन ।

लामो वामपन्थी पृष्ठभूमि भएका बडायक राना थारु समुदायका हुन ।

कमेन्ट गर्नुहोस्