गुल्मिको चन्द्रकोटमा कांग्रेस बिजयी, उपाध्यक्षमा एमाले

गुल्मि, गुल्मिको चन्द्रकोट गाउँपालिकामा कांग्रेसका अध्यक्ष एमालेकी उपप्रमुख विजयी । कांग्रेसका द्रोणबहादुर खत्री ३५४० मत ल्याएर विजयी । उनका निकटतम प्रतिद्धन्द्धी एमालेका मिनलाल श्रेष्ठ ३०६२ मत ल्याएर पराजित । उप प्रमुखमा एमालेकी राधिका अर्याल ३४६७ मत ल्याएर विजयी । उनकी प्रतिद्धन्द्धी काग्रेसकी भगवती अर्याल ३३४९ ल्यार पराजित

कमेन्ट गर्नुहोस्