प्रधानमन्त्री प्रचण्डको विदाई कार्यक्रम (फोटो फिचर)

काठमाडौ, जेठ २२ । प्रधानमन्त्री कार्यालयमा आयोजित एक कार्यक्रममा सम्माननीय प्रधानमत्री पुष्पकमल दाहाललाई मुख्य सचिवसहित कर्मचारीहरुले बिदाई गरेका छन् ।

विदाई कार्यक्रम लगत्तै प्रधानमन्त्रीद्वारा कार्यालय परिसरमा बृक्षारोपण गर्नुका साथै सामूहिक फोटो खिचिएको थियो ।

 

 

कमेन्ट गर्नुहोस्