राजपाका १५ कार्यकर्ता पक्राउ

बिराटनगर, २ असार । प्रहरीले क्षेत्रीय निर्वाचन कार्यालय बिराटनगरमा तालाबन्दी गर्न गएका राजपाका १५ जना नेता कार्यकर्ताहरुलाई पक्राउ गरेको छ । शुक्रवार तालाबन्दी गर्न गएका राजपाका राधे कामत, मोहमद काबिर, मुन्नी कर्ण लगायतलाई पक्राउ गरेको हो ।
पूर्वघोषित कार्यक्रम अनुसार निर्वाचन कार्यालयमा ताला लगाउन गएका थिए

कमेन्ट गर्नुहोस्