पत्रकार खेम भण्डारी र जी भट्ट पक्राउ

 

काठमाडौँ, असार ३ । कञ्चनपुरको महेन्द्रनगरबाट दुई पत्रकारलाई प्रहरी नियन्त्रणमा लिएको छ ।
कञ्चनपुरबाट प्रकाशित ‘दैनिक मानसखण्ड’का सम्पादक खेम भण्डारी र कार्यकारी सम्पादक जी भट्टलाई सार्वजनिक अपराध गरेको आरोपमा प्रहरीले पत्रिकाको कार्यालयबाटै नियन्त्रणमा लिनु प्रेस तथा अभिव्यक्तिको स्वतन्त्रतामाथिको हप्तक्षेप भएको जनाउदै तत्काल रिहाईका लागि पत्रकार महासंघले सरकार समक्ष माग गरेको छ ।

याे पनि पढ्नुस  पत्रकारको पक्राउप्रति महासंघको आपत्ति

कमेन्ट गर्नुहोस्