भारतले टस जितेपछि पाकिस्तानले पहिले ब्याटिङ गर्ने

काठमाडौं, असार ४ । आइसिसी च्याम्पियन्स ट्रफी २०१७ क्रिकेटको फाइनलमा क्रिकेटका दुई प्रतिस्पर्धी देश भारत र पाकिस्तानले खेल्दै छन् ।

इंग्ल्याण्डको ओभल मैदानमा आज भारत र पाकिस्तान खेल्दैछन् ।

भारतले टस जितेर पहिलो फिल्डिङ रोजेपछि पाकिस्तानले ब्याटिङ गर्ने भएको हो ।

दुई देश १० वर्षपछि कुनैपनि प्रतियोगिताको उपाधिको फाइनलका लागि प्रतिष्पर्धामा उत्रेका हुन् ।

 

कमेन्ट गर्नुहोस्