आमा छोरी एउटै पदमा भिड्दै

खोटाङ, असार ६ ।  स्थानीय तहको निर्वाचनका लागि खोटाङमा फरक पार्टीबाट एउटै पदमाा आमा छोरी चुनावी मैदानमा उत्रिएका छन् ।

बाह्रपोखरी गाउापालकिा ३ साउनचौरमा दलित महिला सदस्य पदमा आमा र छोरीले मनोनयन दर्ता गराएको हुन् ।  आमा मनमाया बिक र छोरी अनिता बिकले मनोनयन दर्ता गराएका छन् ।

साकिको साउनेचौर ५ की आमा मनमायाँलाई नेपाली कांग्रेसर छोरी अनितालाई नेकमा माओवादी केन्द्रले वडा सदस्यमा टिकट दिएको नागरिकमा खबर  छ ।

कमेन्ट गर्नुहोस्