मुस्लिम समुदायको महान् पर्व ‘इद’ को सार्वजनिक बिदा’

काठमाडौं, असार ११ । मुस्लिम समुदायको महान पर्व इदुलफित्र ईदको अवसरमा सरकारले अाज सार्वजनिक बिदा गरेको छ ।

एक महिनासम्म रोजा व्रत रमादान सकिएको उपलक्ष्यमा मुस्लिम समुदायले तीन दिनसम्म हर्सोल्लासका साथ मनाइने पर्व इदुलफित्र को अवसरमा सरकारले सार्वजनिक बिदा दिने गरेको हो ।

गृह मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा सोमवार नेपाल राज्यभर सार्वजनिक पर्व बिदा दिने निर्णय भएको उल्लेख गरिएको छ-

कमेन्ट गर्नुहोस्