सय वर्ष पुरानो भाकामा नयाँ तीज गीत ‘आहा रेलुमैं’ (भिडियो)

काठमाडौं, तीज गीतहरुको बजारमा आहा रेलैले आफूलाई सार्वजनिक गरेको छ । अर्घदर्बार फिल्म्सले बजार व्यवस्थापन गरेको तथा अविरल फिल्म्सले दृश्य निर्माण गरेको गीत रेलुमै करिब १०० बर्ष पुरानो लयमा बनाइको छ । पश्चिमाञ्चल क्षेत्रमा चर्चित भाकामा लोक तथा दोहोरि गायक बसन्त लम्सालले संकलन गरेका हुन ।

ूआहा रेलुमैमा बसन्त लम्साल र चेतना थापाको स्वर रहेको छ । बिष्णु भट्टराईको निर्देशन सम्पादन रहेको भिडियोमा सगुन शर्माको श्रीन्गार रहेको छ भने हेमन्त खनाल, देबु खनाल,दिव्या, मिना, कुलचन्द्र, किशोर, मेनुका लगायतको अभिनय देख्न सकिन्छ भने नृत्य निर्देशन किशोर थापाको रहेको छ ।

कमेन्ट गर्नुहोस्