अर्घाखाँचीमा गठबन्धन अगाडि, हेर्नुस् जिल्लाभरिको पछिल्लो अपडेट

काठमाडौं, असार १६ । अर्घाखाँचीको पछिल्लो मत परिणाम अनुसार कांग्रेस र माओवादी गठबन्धनले अग्रता लिएको छ ।

सन्धीखर्क र शीतगङ्गा नगरपालिकामा गठबन्धनले अग्रता लिएको हो । नेकपा एमालेले भने भूमिकाथानमा अग्रता लिएको छ ।
सन्धिखर्क नगरपालिका

कांग्रेसका मेयर पदका उम्मेदवार कमलप्रसाद भुसालको ३३१ मत, तालमेल माओवादी केन्द्र उपमेयर पदका उम्मेदवार ठाकुर कुमार विकको ३०३ मत ।

याे पनि पढ्नुस  १९२ स्थानीय तहको मतपरिणाम आयो, को कहाँ विजयी ?

एमालेका मेयर पदका उम्मेदवार कृष्णप्रसाद श्रेष्ठको ३२२ मत, उपमेयर ईश्वरा पोख्रेलको २८८ मत

शीतगङ्गा नगरपालिका

कांग्रेस माओवादी तर्फबाट मेयरमा कांग्रेसका सुर्यप्रसाद अधिकारीको ३७६ मत, उपमेयरमा माओवादीका टिका रेश्मीको २९५ मत ।

एमालेका मेयर बसन्त श्रेष्ठको ३७६ मत र उपमेयर गीता भाटको ३९२ मत

भूमिकाथान नगरपालिका

नेकपा एमालेका मेयर पिताम्बर भुसालको ५१० मत, उपमेयरमा सुनिता बेल्वासेको ५९२ मत

याे पनि पढ्नुस  कपिलवस्तुमा काँग्रेस विजयी

कांग्रेस माओवादी गठबन्धन मेयरमा माओवादीका रेशम थापाको ४४७, उपमेयरमा कांग्रेसका खडानन्द बेल्बासेको ४७१मत, ,

राष्ट्रिय जनमोर्चाका मेयरका उम्मेदवार कबिराम खनालको ३३२ र उपमेयर सकुन्तला रानाको २३६ मत

मालारानी गाउँपालिका

गठबन्धनबाट माओवादीका अध्यक्ष पदम क्षेत्रीको ४१७ मत, कांग्रेसका उपाध्यक्ष शान्ता खनालको ३५०,

एमालेका अध्यक्ष बालकृष्ण आचार्यको ३८७ र उपाध्यक्ष प्रमिला क्षेत्रीको ४१४ मत

छत्रदेव गाउँपालिका

याे पनि पढ्नुस  टोपबहादुर रायमाझीको गृहजिल्लामा मतगणना सकियो, यस्तो छ अन्तिम नतिजा

कांग्रेसका अध्यक्ष पदका उम्मेदवार लेखनाथ पोख्रेल ८२०, उपाध्यक्ष तुल्सादेवी श्रेष्ठ ८७१

एमालेका अध्यक्ष ऋषि अधिकारी ७२५, उपाध्यक्ष मनि पन्थी ६६९ मत

 

पाणिनी गाउँपालिका

कांग्रेसका अध्यक्ष अच्युत गौतम १३६, उपाध्यक्ष अम्बिका पोख्रेल १४५,

एमालेका अध्यक्ष जीवनारायण कोईराला १३२, उपाध्यक्ष लक्ष्मी गौतम १२७,

माओवादी केन्द्रका श्रीहरी गौतम ५१ र उपाध्यक्ष विमला गौतम ४८ मत

कमेन्ट गर्नुहोस्