बुटवलमा पछि पर्यो गठबन्धन, डेढ सय बढी मतले एमाले अगाडि

रुपन्देही, असार १६ – बुटवल उपमहानगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ ।

शुरुआती गणनादेखि नै अघि देखिएका नेपाली कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेले १४ सय ४० र एमालेका शिवराज सुवेदीले १६ सय १८ मत पाप्त गरेका छन् । उपमेयरमा पनि एमाले अगाडि छ ।

याे पनि पढ्नुस  नवलपरासी तस्करीको ट्रान्जीट प्वाईन्टः प्रहरी र तस्करको मिलोमतोमा व्यापक तस्करी

उपमेयरमा एमालेका गोमा आचार्यले १७ सय ५८ र गठबन्धनका उपमेयर जगत पोखरेलले १ हजार २६ मत ल्याउनुभएको छ ।

कमेन्ट गर्नुहोस्