प्रदेश नम्बर ५ मा माओवादी केन्द्रबाट विजयी भएकाहरुकाे नामावली

काठमाडौं, असार १७  नेकपा माओवादी केन्द्रले ५ नम्बर प्रदेशबाट ५ गाउँपालिकामा जित हात पारेको छ । माओवादी केन्द्रले रोल्पामा तीन, रुकुम र दाङमा एक एक स्थानीय तह प्रमुख र उपप्रमुखसहित विजयी भएको छ।

रुकुम
पुथाउत्तरगंगा गाउँपालिका अध्यक्ष– ओमप्रकाश घर्ती (२५५१), उपाध्यक्ष– ओमकुमारी शाही (२६३५)
रोल्पा
भूमे गाउँपालिका अध्यक्ष– रामसुर बुढा (३४८२) उपाध्यक्ष– मनकुमारी बिष्ट (३४९४)
सिस्ने गाउँपालिका अध्यक्ष– कुमारी बराल गौतम (३२९६), उपाध्यक्ष– गोबर्धन बुढा (३३२३)
थवाङ गाउँपालिका
अध्यक्ष– वीरबहादुर घर्ती (१९९०), उपाध्यक्ष रामकिरणी रोका (१९६७)
दाङ
बंगलाचुली गाउँपालिका अध्यक्ष– भक्तबहादुर ओली (३३५२), उपाध्यक्ष यमुना घर्ती मगर (३३७१)

कमेन्ट गर्नुहोस्