चिठ्ठा थुत्दा पनि एमाले, स्थानिय तहमा एमालेलाई फलेको भाग्य

गुल्मी, असार १७ ।  रेसुङ्गा नगरपालिका वडा नम्वर ४ मा कांग्रेस र एमालेका  वडाध्क्षका उमेदवार दुवैले वरावरी मत ल्याए पछि गोला प्रथाद्धारा एमाले उमेदवार विजयी भएका छन् ।
नेपााली कांग्रेसका वडाध्यक्ष उमेदवार लिलाधर आचार्य र एमाले उमेदवार विजयकुमार मरासिनी दुवैले ४९३ मत ल्याएका थिए ।
 गोलाप्रथामा पहिला गोला प्रथा थुथेका कांग्रेस उमेदवार आर्चाय पराजित भएका छन् भने एमाले उमेदवार मरासिनी विजयी भएका छन ।

कमेन्ट गर्नुहोस्