दुई स्थानमा ‘नो भोट’ को अभ्यास किन ?

काठमाडौं, असार १७  । दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा दुई स्थानका मतदाताले नो भोट को अध्यास गरेको छन् ।

प्रदेश नम्ँबर १ को पूर्वी पहाडी जिल्ला सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ६ तिङ्लामा मतदाताले मतदान गरेनन् । त्यसैगरी, प्रदेश नम्बर ५ को नवलपरासीको सरावल गाउँपालिका ६ का मतदाताले पनि मतदानमा भाग लिएनन् ।

काराण हो आफूहरुले चाहेअनुसार पुन संरचनापछि उनीहरुले अपायक स्थानमा आफूहरुलाई गाभिएको भन्दै विरोध गर्दै आएका थिए । कान्तिपुरमा  खबर छ ।

कमेन्ट गर्नुहोस्