माडी गाउँपालिमा माओवादी केन्द्रकाे जित निश्चित

रोल्पा, असार १७  ।  माडी गाउँपालिका-५ भाबाङ वडापालिकामा नेकपा-काग्रेस- एमाले गठबन्धनलाई ४१५ मतको फराकिलो अन्तरले पराजित गर्दै माओवादी केन्द्रले जित निश्चित गरेकाे छ ।

प्राप्त मत 

माओवादी केन्द्रका भरतबहादुर बुढा ‘वृतान्त’ ८२१,  नेकपा-काग्रेस- एमाले गठबन्धन ३९१ । याे सँगै माडी गाउँपालिकामा काग्रेस- एमाले र नेकपा गठबन्धन विरूद्ध माओवादीको जित निश्चित भएकाे हाे ।

कमेन्ट गर्नुहोस्