दार्चुलाको मार्माकाे अध्यक्षमा माओवादीका ‘दिव्य’ विजयी

दार्चुला, असार १७  । दार्चुलाको मार्मा गाउँपालिकाकाे अध्यक्षमा माओवादीका जमनसिंह धामी ‘दिव्य’ २३५४ मत र उपाध्यक्षमा माओवादी केन्द्रकै वाग्मती ठगुन्ना २२२७ मत ल्याएर विजयी भएका छन्  ।

कमेन्ट गर्नुहोस्