अछामको कमलबजार कांग्रेसबाट प्रमुखमा विष्ट र उपप्रमुखमा बजगाँई

अछाम, असार १७  । अछामको कमलबजार नगरपालिका प्रमुखमा कांग्रेसका ओमप्रकाश विष्ट ३५८७ तथा उपप्रमुखमा कांग्रेसकै भूमि ढकाल बजगाई ३६७२ मत ल्याएर विजयी भएका छन् ।

कमेन्ट गर्नुहोस्