दार्चुलाको शैल्यशिखर प्रमुख र उपप्रमुख दुबैमा कांग्रेस विजयी

दार्चुला, असार १७  । दार्चुलाको शैल्यशिखर नगरपालिकामा कांग्रेसले जित हात पारेको छ। नगर प्रमुखमा कांग्रेसका अमरसिंह धामी ३९२९ तथा उपप्रमुखमा कांग्रेसकै राजमती बम ३९२६ मत प्राप्त गरी विजयी भएका छन्।

कमेन्ट गर्नुहोस्