खोटाङको साकेलाकाे अध्यक्षमा माओवादी केन्द्रका अर्जुनकुमार विजयी

खोटाङ, असार १७ ।  खोटाङको साकेला गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका अर्जुनकुमार खड्का विजयी भएका  छन्। उपाध्यक्षमा कांग्रेसकी सरिता खड्का विजयी भर्इन ।

कमेन्ट गर्नुहोस्