रोल्पाको सुकिदह गाउँपालिकामा पनि माओवादी विजयी

रोल्पा, असार १७ । रोल्पाको सुकिदह गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ ।

सो गाउँपालिकामा माओवादीका अध्यक्षका उम्मेदवार वीरबहादुर केसीले २४१४ मत ल्याएर विजयी भएका हुन् ।

त्यस्तै उपाध्यक्षमा पनि माओवादीकै रिताकुमारी घर्तीले २३९९ मत ल्याएर विजयी भएकी छिन् ।

कमेन्ट गर्नुहोस्