बर्दियामा माओवादी केन्द्रको अग्रता

बर्दिया, असार १७ । बर्दिया जिल्लाका  ४ स्थानीय तहमा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ ।

मधुवन, ठाकुरबाबा, बारबर्दिया नगरपालिका र गेरुवा गाउँपालिका गरी ४ स्थानीय तहमा माओवादी केन्द्रले अग्रता लिएको छ ।

त्यसैगरी, गुलरीया, बासँगढी नगरपालिका र बढैया गाउँपालिका गरी ३ स्थानीय तहमा एमालेले अग्रता लिएको छ । राजापुर नगरपालिकामा मात्रै नेपाली कांग्रेसले अग्रता लिएको छ ।

कमेन्ट गर्नुहोस्