९८ स्थानीय तहको नतिजा सार्वजनिक, कुन पार्टीले कति जित्याे ?

काठमाडौ, असार १७ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनको ९८ स्थानको नतिजा सार्वजनिक भएको छ ।

जसमध्ये नेकपा एमालेले ४४ स्थान, नेपाली कांग्रेसले ३४ स्थान, नेकपा माओवादी केन्द्रले १७ स्थानमा जित हासिल गरेको छ । त्यस्तै राष्ट्रिय जनमोर्चाले २ र संघीय समाजवादी फोरमले १ स्थानमा जितेको छ ।

स्थानीय तह दोस्रो चरणको निर्वाचनको मतपरिणम आउनेक्रम जारी भने जारी छ ।

कमेन्ट गर्नुहोस्