नेपालगन्ज उपमहानगरपालिकामा राप्रपाको अग्रता कायमै

नेपालगञ्ज, असार १७ । नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा कांग्रेस, एमाले र माओवादी केन्द्रलाई पछि पार्दै राप्रपाले अग्रता कायम राखेको छ । भने उपमेयररमा नेपाली काँग्रेसको अग्रता छ ।

नेपालगञ्ज उपमहानगरपालिकामा राप्रपाका मेयर धवल शम्शेर राणाले ४३ सय १७ मत प्राप्त गरेका छन् भने कांग्रेसका उम्मेदवारले २५०५ मत ल्याएका छन् ।

कमेन्ट गर्नुहोस्