शक्लाफाँटा नपा ८ को अध्यक्षमा बहादुरसिंह महरा विजयी

कञ्चनपुर, असार १७ । शक्लाफाँटा नगरपालिका वडा नम्बर ८ को अध्यक्षमा बहादुरसिंह महरा विजयी भएका छन्।

माओवादी केन्द्रका वडा अध्यक्ष उम्मेदवार महरा प्यानलसहित विजयी भएका हुन्। उनीले ६४१ मत ल्याई विजयी भएका । भने उनले नेकपा एमालेका उम्मेदवार कृष्णसिंह ठगुन्नालाई १४१ मतले पराजित गरेका हुन्।

कमेन्ट गर्नुहोस्