२३ स्थानीय तहमा नेकपा माओवादी केन्द्र विजयी

काठमाडौं, असार १७ । दोस्रो चरणमा भएको स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्र अहिलेसम्म २३ स्थानीय तहमा विजयी भएको छ ।

माओलादी केन्द्र २२ वटा गाउँपालिका र १ वटा नगरपालिकामा विजयी भएको हो ।

माओवादी केन्द्रले जितेका स्थानीय तह यसप्रकार छनः

१. लिखुपिके गाउँपालिका, सोलुखुम्बु
२. महाकुलुङ गाउँपालिका, सोलुखुम्बु
३. चिसंखुगढी गाउँपालिका, ओखलढुंगा
४. साकेला गाउँपालिका, खोटाङ
५. आमचोक गाउँपालिका, भोजपुर
६. बंगलाचुली गाउँपालिका, दाङ
७. सिस्ने गाउँपालिका, रुकुम
८. पथा उत्तरगंगा गाउँपालिका, रुकुम
९. भूमे गाउँपालिका, रुकुम
१०. थवाङ गाउँपालिका, रोल्पा
११. सुनछहरी गाउँपालिका, रोल्पा
१२. माडी गाउँपालिका, रोल्पा
१३. सुकीदह गाउँपालिका, रोल्पा
१४. दुईखोली गाउँपालिका, रोल्पा
१५. लालझाडी गाउँपालिका, कञ्चनपुर
१६. अजयमेरु गाउँपालिका, डडेलधुरा
१७. बोगटान गाउँपालिका, डोटी
१८. मार्मा गाउँपालिका, दार्चुला
१९. धुर्कोट गाउँपालिका, गुल्मी
२०. सुनकोशी गाउँपालिका, उदयपुर
२१. मोह्न्याल गाउँपालिका, कैलाली
२२. माडी गाउँपालिका, रोल्पा
२३. रोल्पा नगरपालिका, रोल्पा

कमेन्ट गर्नुहोस्