डडेल्धुराको परशुराम नगरपालिकामा माओवादीको अग्रता

डडेल्धुरा, असार १७ । डडेल्धुुराको परशुराम नगरपालिकामा माओवादी केन्द्रका मेयरका उम्मेदवार शेरसिंह माल २९७१ मत ल्याई लिड गरीरहेका छन् ।

उनलाई नेपाली कांग्रेसका भीमबहादुर साउदले २७९८ मतका साथ पछ्याइरहेका छन् । भने एमालेका तारिसिंह बोहोराले भने १९५२ ल्याई तेस्रो स्थानमा रहेका छन ।

कमेन्ट गर्नुहोस्