अाज विश्व खेलकुद पत्रकार दिवस

काठमाडौँ,  असार १८  । आज विश्व खेलकुद पत्रकारिता दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदैछ ।

विश्वभर सन् १९९४ देखि हरेक वर्ष जुन २ तारिखलाई विश्व खेलकुद पत्रकारिता दिवसको रुपमा मनाउने गरिएको हो । नेपालमा पनि खेलकुद पत्रकारहरुको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष यो दिन विशेष कार्यक्रम गर्दै आएको छ ।

अन्तराष्ट्रिय खेलकुद प्रेस एसोसिएसन आजभन्दा ९३ बर्ष पहिले गठन भएको हो, खेलकुद पत्रकारहरुको हकहित, सुरक्षा र व्यवसाहिकताका लागि आज विश्व भरि चर्चा गरिन्छ ।

 

 

कमेन्ट गर्नुहोस्