पाँचथरको मिक्लाजुङमा माओवादीका माखिमकाे अगाडी कांग्रस एमालेकाे जोर चलेन

पाँचथर, असार १८ ।  पाँचथरको मिक्लाजुङ गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका अमरराज माखिम ३७३२ मत प्राप्त गरेर विजयी भएका छन्। उपाध्यक्षमा भने एमाले उम्मेदवार उर्मिला राई ३४९८ मत प्राप्त गरेर विजयी भएका छन् ।

कमेन्ट गर्नुहोस्