बाणगंगा ११ मा माओवादी केन्द्रका सोमनाथ वडा अध्यक्षमा निर्वाचित

कपिलबस्तु, असार १८  । बाणगंगा नगरपालिका वडा नम्बर ११ मा नेकपा माओवादी केन्द्रका सोमनाथ अर्याल वडा अध्यक्ष पदमा ४९४ मत अन्तरले बिजयी भएका छन् ।

 

कमेन्ट गर्नुहोस्