यस्ताे अायाे प्रधानमन्त्री देउवा गृहजिल्लाकाे सात तहको नतिजा

डडेल्धुरा, असार १८  । डडेल्धुराका सातै स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

जसमा नेपाली कांग्रेसका ४, नेकपा एमालेका २ र नेकपा माओवादी केन्द्रले एक स्थानीय तहमा जित हासिल गरेका छन् । डडेल्धुरा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला हो ।

कमेन्ट गर्नुहोस्