प्यूठान नगरपालिकाकाे मेयरमा माओवादी केन्द्रकाे बलियाे अग्रता

प्यूठान, असार १८ । माओवादी केन्द्र : अर्जुन कुमार कक्षपति २६६५

सुर्य : तुल्सी शर्मा २१८६

रुख : देवेन्द्र बर्मा १५४४

४७९ मतले माओवादी केन्द्र अगाडि रहँदा  ९ हजार मत गन्न बाकि छ ।

कमेन्ट गर्नुहोस्