ओखलढुङ्गा केन्द्र भएर परकम्प गयाे, काठमाडौंमा पनि झड्का

काठमाडौं, असार १८ । ओखलढुंगा केन्द्रविन्दु भएर ५ ‍‍.१ रेक्टर स्केलको परकम्प गएको छ ।

बिहान ७ बजेर ४३ मिनेटमा ओखलढुंगाको बरुणेश्वर केन्द्रविन्दु भएर ५ ‍‍.१ रेक्टर स्केलको परकम्प जाँदा ओखलढुंगा, सोलुखुम्बु, रामेछाप, चीतवन, काठमाडौंमा लगायतका जिल्लामा झड्का महसुस गरिएकाे छ ।

यो २०७२ वैशाख १२ गतेकै भूकम्पको परकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

 

कमेन्ट गर्नुहोस्