नवलपरासी पाल्हीनन्दनकाे अध्यक्षमा माओवादीका बैजुप्रसाद गुप्ता विजयी

नवलपरासी, असार १८  नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका बैजुप्रसाद गुप्ता ४३५१ मत सहित विजयी भएका छन् । उपाध्यक्षमा विजयी कांग्रेसकी पवित्रादेवी कोहारले ३९१७ मत पाए ।

 

कमेन्ट गर्नुहोस्