रजवारा प्यूठानमा बाढि पहिरोले १६ वर्षिय किशोरी वेपत्ता, २ जनाको उद्धार।

प्यूठान, असार १८ । रजवारा प्यूठानमा बाढि पहिरोले १६ वर्षिय किशोरी वेपत्ता भएकी छन् । २ जनाको उद्धार गरिएकाे छ ।

केर वहादुर घर्ती कि १६ वर्सिय छोरी तुलसा घर्ती वेपत्ता भएकाे प्रहरीले जनाएको छ । ३ वटा पुल र ३ वटा घरमा क्षति पुर्याएको स्थानिय गोवर्द्घन थापाले बताए ।  प्रहरी टोलि घटनास्थलमा पठाईएको र केहिवेरमा पुग्ने प्र। नि उ तथा डिएसपि रञ्जित सिं राठौरलेजानकारी दिए ।

कमेन्ट गर्नुहोस्