नवलपरासीको रामग्राम नगरपालिकामा नेपाली कांग्रेस

नवलपरासी, असार १८ । नवलपरासीको रामग्राम नगर प्रमुखमा नेपालीकांग्रेसका नरेन्द्र गुप्ता मेयरमा विजयी भउका छन् । उपप्रमुखमा समेत कांग्रेसकै रम्भा कुंवरले जितिन । प्रमुखमा गुप्ताले ५ हजार ८ सय ५६ मत र्पा भने प्रतिस्पर्धि एमालेका उमाशंकर चौधरीले ४ हजार ५ सय ३० मत प्राप्त गरे ।
उप–प्रमुखमा कांग्रेसकी रम्भाकुवरले ६५७९ मत र प्रतिस्पर्धि एमालेकी उमादेवी यादवले ४ हजार ६० मत पाइन ।

कमेन्ट गर्नुहोस्