बेलौरीमा रोचक प्रतिस्पर्धा, एमाले पच्छ्याउँदै माओवादी

बेलौरी, असार १८ । बेलौरी नगरपालिकाको ५ नम्बर वडाको गणना चलिरहँदा मत गणना रोचक मोडमा पुगेको छ ।

वडा १ मा अग्रता लिएको माओवादी केन्द्र २, ३ र ४ मा एमाले र कांग्रेस भन्दापछि परेको थियो । वडा नम्बर ५ मा १८ सय मत गन्न बाँकी हुँदा माओवादीले उक्त वडामा करीब नौ सय मत प्राप्त गरेको छ ।

यस्तो छ अवस्था
एमाले : २८६५/२८५०
कांग्रेस : २५५४/२८५०
माओवादी : २५५९/२२९९

कमेन्ट गर्नुहोस्