उप मेयरमा तेब्बर बढ़ी मतले आगाडि शिवकुमारी

कपिलवस्तु, १८ असार– कपिलवस्तुको शिवराज नगरपाकिलाबाट उपमेयरमा उठेर चर्चा बटुलिरहेकी २३ वर्षीया शिवकुमारी थारुले आफ्नो मतान्तर बढाउँदै लगेकी छिन् ।

पछिल्लो मतपरिणाम अनुसार उनको ३९७१ मत आएको छ । उनका निकटतम प्रतिद्धन्द्धीको भने १२९४ मतमात्र आएको छ । यो मतअन्तर तीन गुणाभन्दा बढी हो ।

कमेन्ट गर्नुहोस्