प्यूठान नगरपालिकामा माओवादी  केन्द्रको फराकिलो अग्रता

प्यूठान, असार १८ । प्यूठान जिल्लाको प्यूठान नगरपालिकामा नेकपा माओवादी केन्द्र अग्रहस्थानमा रहेको छ ।
माओवादी केन्द्रका मेयरका उम्मेदवारले अहिलेसम्म करिब पाँच सय मतले अग्रता लिइरहेका छन ।

माओवादी केन्द्रलाई एमालेले पछ्याइरहेको छ । भने तेस्रो स्थानमा  नेपाली कांग्रेस रहेको छ ।

उपमेयरमा भने एमाले अग्रहस्थानमा रहेको छ । एमालेलाई कांग्रेसले पछ्याइरहेको छ ।

कमेन्ट गर्नुहोस्