टिकापुरमा फोरमलाई पछि पार्यो माओवादीले

असार १९ । कैलालीको टीकापुर नगरपालिकामा  फोरम लोकतान्त्रिकलाई माओवादी केन्द्रले पछि पारेको छ।

माओवादीका थापाले ५०४६ मत ल्याएका छन् भने फोरम लोकतान्त्रिकका चौधरीले ४९४२ मतसहित उनलाई पछ्याइरहेका छन्।

एमालेका तपेन्द्र रावल ४४६७ मत ल्याएर तेस्रो स्थानमा छन्। चौथो स्थानमा रहेको नेपाली कांग्रेसका जंगबहादुर साउदले पाएको मत ४४४७ छ।

कमेन्ट गर्नुहोस्