कञ्चनपुरको वेलौरीमा माओवादी र एमालेकाे कडा प्रतिस्पर्धा

कञ्चनपुर,असार १९  । कञ्चनपुरको वेलौरी नगरपालिकाको मेयरमा माओवादी केन्द्र र एमालेबी कडा प्रतिस्पर्धा भइरहेको छ ।

पछिल्लो परिणामआनुसार माओवादी केन्द्र १२ मतले अगाडि रहेको छ ।

परिणाम यस्तो छ : 

मेयर/उपमेयर माओवादी ३२२६/२९०४

एमाले ३२१४/३२२४

कांग्रेस ३०८०/३३६६

कमेन्ट गर्नुहोस्