सुवर्णावती गाउपालिकामा विजय उत्सव

रोल्पाको सुवर्णावती गाउँपालिका माओबादी केन्द्र विजयी भएपछि विजयी यात्रामा सहभागीहरु । अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार गुणेन्द्र घर्तीमगर र उपाध्यक्षमा माओवादी केन्द्रकै वाग्मती क्षेत्री सहित २२ सदस्य विजयी बनेका छन् ।

तस्वीर : रुपलाल महरा, राेल्पा

कमेन्ट गर्नुहोस्