सन्धिखर्कको मेयरमा कांग्रेस र उपमेयरमा माओवादी विजयी

 अर्घाखाँची, असार  १९ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको मेयरमा कांग्रेसका कमलप्रसाद भुसाल विजयी भएका छन् । उनले ८३०३ मत ल्याएका ५न्उ भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णप्रसाद श्रेष्ठले ७ हजार १ सय २७ मत ल्याएका छन् ।

त्यस्तै उपमेयरमा माओवादी केन्द्रका ठाकुर विक विजयी भएका छन् । उनले ७१२७ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका इश्वरा पोख्रेलले ६४०४ मत ल्याइन् ।

कमेन्ट गर्नुहोस्