गायिका उमाले पुर्णिमाको जुनलाई फेल गराएपछि (भिडियोसहित)

तीज आउन केहि दिन मात्र लोक गीतसंगीत क्षेत्रका गायक–गायिकाहरुलाई भने तीजले छोपिसकेको छ । यसैक्रममा गायक खुमन अधिकारी र गायिक उमा गिरीले पनि तीजको नयाँ कोशेली ल्याएका छन् ।

हरेक बर्ष एक पछि अर्को गर्दै नयाँ तीजका गीत बजार ल्याउन सफल गायिक उमाले आफ्नै लय तथा शब्दमा  ‘पुर्णिमाको जुन पनि फेल खानी’ बोलको गीत बजारमा ल्याएका छिन् ।

याे पनि पढ्नुस  खुमन अधिकारीको 'निधारैमा रातो टिका' दसैं गीत सार्वजनि (भिडियो)

यस्तो छ भिडियो

 

कमेन्ट गर्नुहोस्