एमाले अध्यक्ष ओलीको गृहजिल्लामा माओवादी केन्द्रको अग्रता

झापा, असार १९ । नेकपा एमालेका अध्यक्ष केपी ओलीको गृहजिल्ला झापाको गौरीगञ्ज गाउँपालिकामा नेकपा माओवादी केन्द्रले करिब चारसय मतअन्तरले अग्रता लिइरहेको छ ।

माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार विद्यानन्द राजबंशीले २८ सय मत ल्याई अग्रस्थानमा छन भने नेपाली कांग्रेसका फुलमति राजबंशीले २४ सय मत ल्याई उनलाई पछ्याइरहेकी छन् ।

कमेन्ट गर्नुहोस्