दल दर्ता गर्दै राजपा

काठमाडौं, स्थानीय तह निर्वाचनको  पहिलो र दोस्रो चरको  बहिष्कार गरेको राष्ट्रिय जनता पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निर्णय गरेको छ ।

 राजपा अध्यक्ष मण्डलको सोमबार राजधानीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।  दल दर्ताका लागि आवश्यक विद्यानलगायत दस्तावेजलाई अन्तिम रुप दिन मंगलबार अर्को बैठक बस्दैछ, कान्तिपुरमा खबर  छ ।

याे पनि पढ्नुस  सत्ता पक्ष र राजपाको बैठक जारी

कमेन्ट गर्नुहोस्